रोल्पाको सुन्तला दाङमा

शुक्रबार, १६ मंसिर २०७९, ०९ : ४५

देउखुरी / दाङको घोराही बजारस्थित सङ्कलन केन्द्रबाट प्रतिकेजी रु ८० मा सुन्तला बिक्री गरिँदै । सुन्तलाले रोल्पामा बजार नपाएपछि दाङ ल्याउनु परेको किसान बताउँछन् । तस्बिरः रासस

शुक्रबार, १६ मंसिर २०७९, ०९ : ४५

प्रतिक्रिया