सिट्रोनेला काट्दै

शुक्रबार, १६ मंसिर २०७९, ११ : ३२

विदुरस्थित बाराही सामुदायिक वनमा लगाइएको सिट्रोनेला काटिँदै । उपभोक्ताको आर्थिकोपार्जनका लागि बाराही सामुदायिक उपभोक्ता समूहले सिट्रोनेला नामक जडिबुटीको खेती यहाँ यस वर्षदेखि सुरु गरेको हो । तस्बिरः रासस

शुक्रबार, १६ मंसिर २०७९, ११ : ३२

प्रतिक्रिया