कवाज प्रदर्शन गर्दै विद्यार्थी

१ बर्ष अगाडि

कवाज प्रदर्शन गर्दै राष्ट्रिय सेवा दलको तालिममा सहभागी जनता माध्यमिक विद्यालय हाङ्देवा ताप्लेजुङका विद्यार्थी । यो वर्ष ताप्लेजुङका दुई वटा विद्यालयबाट ७२ जनाले उक्त तालिम लिइरहेका छन् । पछिल्लोसमय राष्ट्रिय सेवा दलको तालिममा यहाँका विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया