सौर्य मिनिग्रेड निरीक्षण

शुक्रबार, १६ मंसिर २०७९, १७ : ०३

जाजरकोटको बारेकोट गाउँपालिका–५ स्थित खम्बडाँडामा रहेको सौर्य मिनिग्रेडको निरीक्षण गर्नुहुँदै कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामी । यो मिनिग्रेडबाट १७० किलोवाट विद्युत् उत्पादन भई ४२२ घरधुरीलाई सेवा पुगेको छ । तस्बिरः रासस

शुक्रबार, १६ मंसिर २०७९, १७ : ०३

प्रतिक्रिया