बीउ बनाउन राखिएको मकै

आइतबार, १८ मंसिर २०७९, ०९ : ४९

जाजरकोट / नलगाड नगरपालिका–४ लहँका एक किसानको घरबाहिर हावा चल्ने ठाउँमा बीउ बनाउन राखिएको मकै । यसरी मकै राख्नाले कीराबाट बीउ जोगाउन्छ र प्रायःले यही विधि अपनाइन्छ । तस्बिर:रासस

आइतबार, १८ मंसिर २०७९, ०९ : ४९

प्रतिक्रिया