बिक्रीका लागि राखिएको ठेकीलगायतका काठे सामग्री

२ महिना अगाडि

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोसेली घरमा बिक्रीका लागि राखिएका काठजन्य ठेकी लगायतका सामग्री । कोसेली घरले खरिद गरेर बिक्री गर्न थालेपछि काठजन्य सामग्री बनाउने व्यवसायीलाई समेत बजारीकरणमा सहजता भएको छ । तस्बिर : रासस

२ महिना अगाडि

प्रतिक्रिया