नाङ्लो व्यापार

२ महिना अगाडि

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेका स्थानीयवासी व्यापारीसँग नाङलो मोलमोलाई गर्दै । व्यापारीका अनुसार एउटा नाङ्लोको साइज हेरेर रु ५०० देखि रु ९०० सम्म पर्ने बताउँछन् । तस्बिर : रासस

२ महिना अगाडि

प्रतिक्रिया