आमाको उपचार गर्न बोकेर अस्पताल लाँदै

सोमबार, १९ मंसिर २०७९, ०९ : ४०

मुगु  / आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल बोकेर ल्याउँदै राजु विक । यहाँ अधिकांश बिरामी यसरी नै बोकेर अस्पतालसम्म ल्याउने गरिन्छ । तस्बिरः रासस

सोमबार, १९ मंसिर २०७९, ०९ : ४०

प्रतिक्रिया