व्यास नगरपालिका–५ पाटन क्षेत्रमा मादी नदीले कटान गरी क्षति पु¥याएको बस्ती संरक्षणका लागि ग्याबिन वाल लगाउन डोजरको सहायताले तयारी गरिँदै । नदीको कटानले जोखिममा परेका यस क्षेत्रका ६५० घरधुरीलाई व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट बिनियोजन गरेको छ । तस्बिरः रासस
प्रतिक्रिया