किसानले विक्रीका लागि घर बाहिर सडक किनारामा राखेको गोलभेडा

मंगलबार, २० मंसिर २०७९, १० : १३

देउखुरी  / घोराही-२ रामपुरका किसानले विक्रीका लागि घर बाहिर सडक किनारामा राखेको गोलभेडा । यहाँका व्यापारी घरमै तरकारी किन्न आउने भएकोले विक्री गर्न सजिलो भएको किसान बताउँछन् । तस्बिरः  रासस

मंगलबार, २० मंसिर २०७९, १० : १३

प्रतिक्रिया