महाभियोग निष्प्रभावी भएको बारे सर्वोच्वले माग्यो संसदलाई थप जवाफ

१ बर्ष अगाडि

​​​​​​​काठमाडौँ  /   सर्वोच्च अदालतको पूर्ण इजलासले संसदलाई निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई के कति करणले  महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर जानकारी माग गरेको छ । 

संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेख्नुभएकाे थियाे । 

१ बर्ष अगाडि

प्रतिक्रिया