फुङ्लिङ नगरपालिका—५ स्थित ताप्लेजुङ कोसेली घरमा सुकाएर राखिएको छुर्पी । कोसेली घरमा छुर्पी प्रतिकिलो रु एक हजार ४०० मा बिक्री भइरहेको छ ।
प्रतिक्रिया