अलपत्र सडक

शनिबार, ०९ पुस २०७९, ०९ : ०५

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत निर्माणाधीन अलपत्र सडक । जिल्लाको दक्षणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक निर्माणको कार्य एक दशक अघिदेखि अगाडि बढाइए पनि हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । तस्बिर:रासस

शनिबार, ०९ पुस २०७९, ०९ : ०५

प्रतिक्रिया