थकाइ मार्दै

मंगलबार, १९ पुस २०७९, १३ : २६

रुकुम/ रुकुम(पूर्व) को सिस्ने गाउँपालिका-१ भट्टेचौरकी एक किशोरी स्याउला लिएर घर फर्कदै गर्दा भारी बिसाएर थकाइ मार्दै । 

मंगलबार, १९ पुस २०७९, १३ : २६

प्रतिक्रिया