मुला बजार लैजाने तयारी

विहीबार, २१ पुस २०७९, १५ : १२

चितवनको भरतपुर महानगरपालिका–१६ ढड्डाघारीका किसान  बारीमा उत्पादित मुला बजार लैजानका लागि प्लाष्टिकमा प्याकिङ गर्दै । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ, पोखरालगायतका सहरमा पठाउने गरिन्छ । 

विहीबार, २१ पुस २०७९, १५ : १२

प्रतिक्रिया