तस्बिर : रासस
कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–१२, कालागौंडीका किसानले व्यावसायिक रुपमा गरेको केराखेतीमा रोग लागेर पहेंलपुर भएका केराका पात । केराका पात पहेंलो भई कुहिन थालेपछि किसानले निकै नोक्सानी व्यहोर्नु परेको छ ।
प्रतिक्रिया