माधवनारायणको पूजाआजाका लागि स्थान गर्दै भक्तजन

शुक्रबार, २२ पुस २०७९, १२ : ०४

काठमाडौँको शालीनदीमा शुक्रबार माधवनारायणको पूजाआजाका लागि स्थान गर्दै भक्तजन । पौष शुक्ल पूर्णिमाका दिनबाट स्वास्थानी व्रत कथा आरम्भ भएको छ  । 

शुक्रबार, २२ पुस २०७९, १२ : ०४

प्रतिक्रिया