तस्बिर : रासस
कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्ड हल परिसरमा अलपत्र निर्माणाधीन क्रिकेट मैदान । दुई वर्षअघि यहाँ क्रिकेट मैदान बनाउन माटो भरान कार्यमा लाखाँैं खर्च गरेर गरिए पनि अहिले काम अघि बढ्न सकेको छैन् ।
प्रतिक्रिया