ड्रोनको प्रयोग सम्बन्धी तालिम

शुक्रबार, २२ पुस २०७९, १५ : ४१

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको विपद्को पूर्व तयारी र प्रतिकार्य तालिममा मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग सम्बन्धी अभ्यास गर्दै प्रशिक्षार्थी  । 

शुक्रबार, २२ पुस २०७९, १५ : ४१

प्रतिक्रिया