गिट्टी कुट्दै स्थानीय

शुक्रबार, २२ पुस २०७९, १६ : ५१

लुम्बिनी–रारा राजमार्गअन्तर्गत जाजरकोट–पाँचकाटिया सडकको भेरी नगरपालिका–२ रिसाङमा गिट्टी कुट्दै स्थानीयबासी । सडक निर्माणको काम सञ्चालन भएपछि गिट्टी बिक्री दर बढेसँगै यहाँका स्थानीयबासीहरु दैनिक गिट्टी बिक्री गरेर आम्दानी गर्न थालेका छन् । 
 

शुक्रबार, २२ पुस २०७९, १६ : ५१

प्रतिक्रिया