तस्बिर : रासस
रुकुम(पूर्व) / रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नं ७ स्थित स्यालापाखा गाउँको किसानका बारीमा पहेंलपुर भएर पाकेको सुन्तला । गत वर्ष ६३३.७५ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ९७५ मेट्रिकटन सुन्तला उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।
प्रतिक्रिया