तस्बिर : रासस
बेनी / म्याग्दीको रघुगङ्गा गाउँपालिका ४, दग्नामको पुछारमा पहाड काटेर ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण गरिँदै । तुण्डी पावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको लगरको बगरमा विद्युतगृह बनाउन लागिएको छ ।
प्रतिक्रिया