ताजा समाचार

जोखिम मोलेर प्लाइउड लगिँदै

शनिबार, २३ पुस २०७९, १४ : २४

 

रुकुमकोट / देउखोलाबाट सिस्ने–१ तर्फ घरायसी प्रयोजनका लागि प्लाइउड लगिँदै । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको  सो वडामा सामान ओसारपसारका लागि कि खच्चड प्रयोग गर्नुपर्छ, कि मानिस आफैँले बोक्नुपर्ने बाध्यता छ । सदरमुकामसमेत रहेको गाउँपालिका केन्द्र रुकुमकोटबाट सिस्ने–१ पुग्न एकदेखि दुई दिनको पैदल यात्रा गर्नुपर्छ । 

शनिबार, २३ पुस २०७९, १४ : २४

प्रतिक्रिया