काठमाडौँ / शंखरापुर नगरपालिका– ७ साँखुको धार्मिकस्थल शालीनदी क्षेत्रमा रहेको माधवनारायण स्तम्भ । पौष शुक्ल पक्षदेखि एक महिना माधवनारायण शालीनदीमा मेला लाग्ने गर्छ ।
प्रतिक्रिया