यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, २४ पुस २०७९, ०९ : ०८

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै बिक्रीदर १६२ रुपैयाँ ६० पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तो छ 

 

आइतबार, २४ पुस २०७९, ०९ : ०८

प्रतिक्रिया