ताजा समाचार

थारू नाचमा युवा पुस्ता

आइतबार, २४ पुस २०७९, ०९ : १२

तुलसीपुर / दाङको तुलसीपुर उपमहानगरपालिका– १२ रझेनीमा शनिबार आयोजित थारू सांस्कृतिक कार्यक्रममा थारु समुदायका युवा पुस्ता आफ्नो प्रस्तुति देखाउँदै । पछिल्लो थारु समुदायका युवाहरू पनि थारु संस्कृति संरक्षणमा दत्तचित्त भएर लागेका छन् ।

आइतबार, २४ पुस २०७९, ०९ : १२

प्रतिक्रिया