धरान / धरान–१४ स्थित विजयपुरमा रहेको प्रसिद्ध धार्मिकस्थल बुढासुब्बा मन्दिर परिसरको टुप्पो नभएको बाँसमा युवायुवतीले बाँधेको धागोको डोरो । मन्दिर व्यवस्थापन समितिले बाँसमा बार लगाएपछि धागोको डोरो युवायुवतीहरुले बार मै बाँधेर हिँड्ने गरेका छन् । यहाँ धागोको डोरो बाँध्दा एकअर्कामा माया प्रेम कहिल्यै नछुट्ने जनविश्वास रहेको छ ।
प्रतिक्रिया