ताजा समाचार

अचार बेच्दै

आइतबार, २४ पुस २०७९, १२ : ४१


तनहुँ / नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँद्वारा आयोजित पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा अचार बिक्री गर्दै तनहुँको भिमाद नगरपालिका–६ शितलचौतारीकी धनु राना । रानाले वार्षिक करिब रु ५० लाखको अचार बिक्री गरी रु १० लाख नाफा  कमाउछन् । 

आइतबार, २४ पुस २०७९, १२ : ४१

प्रतिक्रिया