ताजा समाचार

प्याराग्लाइडिङ्गको परीक्षण उडान

आइतबार, २४ पुस २०७९, १२ : ४८

पोखरा - पोखरा–२४ को मान्द्रेढुङ्गाबाट परीक्षण उडानका तयारीमा रहेका  प्याराग्लाइडिङ पाइलटहरु । यसअघि पोखरा–१८, सराङकोटबाट उडान हुँदै आएको प्याराग्लाइडिङ्ग हवाइ सुरक्षाको मापदण्डले सो ठाउँबाट नागरिक उड्यान प्राधिकरण ९क्यान० ले उडानमा रोक लगाएपछि साविकको स्थानबाट करिब पाँच किलोमिटर पश्चिम मान्द्रेढुङ्गाबाट उडान परीक्षण गरिएको हो । 

आइतबार, २४ पुस २०७९, १२ : ४८

प्रतिक्रिया