तस्बिर : रासस
सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका—१, मानेडाँडाका किसान मेसिन बिग्रिएपछि परम्परागत तरिकाले कोदो कुट्दै । कोदोको पिठोबाट ढिंडो, रोटी, खोलेलगायत परिकार बनाएर खान सकिन्छ ।
प्रतिक्रिया