ताजा समाचार

नाली खन्दा भत्किएको पसल

आइतबार, २४ पुस २०७९, १३ : ३१

 

कैलाली -  कैलालीको टीकापुर बजार क्षेत्रमा सतही ढल निकासका लागि नाली निर्माणका क्रममा नालीको सिमानामा परेर भत्किएको पसल । अव्यवस्थित रुपमा निर्माण भएका यस्ता कैयौं संरचना भत्किएका छन् । 

आइतबार, २४ पुस २०७९, १३ : ३१

प्रतिक्रिया