तस्बिर : रासस
सुन्तलाको बोटमा स्प्रे गर्दै पोखरा–२१ फेदीपाटनका कृषक । महानगरले पाँच वर्षअघि सुरू गरेको मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमले अनुदानमा स्प्रे उपलब्ध गराएपछि कृषकलाई सुविधा पुगेको छ ।
प्रतिक्रिया