ताजा समाचार

'एकीकरण टर्च र्‍याली’ नुवाकोट दरबारमा

आइतबार, २४ पुस २०७९, १६ : ०३

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको ‘एकीकरण टर्च र्‍याली’ आज अपरान्ह नुवाकोटको साततले दरबार परिसरमा । शनिबार विदुर–१० मा आएर बाँस बसेको र्‍याली आज ककनी–७, चतुरालेमा बाँस बस्न पुग्ने लक्ष्य छ भने यही २७ गते काठमाडौँ पुग्नेछ ।

आइतबार, २४ पुस २०७९, १६ : ०३

प्रतिक्रिया