ताजा समाचार

पर्यटीयस्थल कात्तिकेभञ्ज्याङ

आइतबार, २४ पुस २०७९, १७ : १५

 काठमाडौँ - काठमाडौँको शङ्खरापुर नगरपालिका–५ को पर्यटकीयस्थल कात्तिकेभञ्ज्याङ र डाँडामा रहेको भ्यूटावर । यस स्थानबाट काठमाडौँ आसपासको दृश्यलगायत हिमश्रृङखला अवलोकन गर्न सकिन्छ । 

आइतबार, २४ पुस २०७९, १७ : १५

प्रतिक्रिया