तस्बिर : रासस
त्रिशूली / नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार भुकम्पले क्षति पु¥याएपछि पुनर्निर्माणको पर्खाइमा । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा अघि बढाउन हाल प्राविधिक अध्ययन भइरहेको छ ।
प्रतिक्रिया