आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ

सोमबार, २५ पुस २०७९, ०८ : २८

काठमाडौं / नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।

बैंकले आजकाे लागि निर्धारण गरेकाे दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। 

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७९ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ।

यस्तै स्वीस फ्रैंङ्क १ को खरिददर १४२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ०३ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ९० रूपैयाँ ८० पैसा र बिक्रीदर ९१ रूपैयाँ २२ पैसा रहेको छ।

अन्य विदेशी मुद्राको विनियम दर

सोमबार, २५ पुस २०७९, ०८ : २८

प्रतिक्रिया