तस्बिर : रासस
फुङ्लिङ / ताप्लेजुङको फुुङ्लिङ नगरपालिका—९ सुकेटार विमानस्थल अवस्थित फर्ममा रहेको एक जङ्गली कालिज । पछिल्लो समयमा मासुका लागि कालिज चोरीसिकारका कारणले कालिज लोप हुँदै गएको छ ।
प्रतिक्रिया