ताजा समाचार

मगर समुदायको परम्परागत घर

सोमबार, २५ पुस २०७९, ०८ : ५१

तनहुँ / तनहुँको व्यास–३ स्थित बिपी वनबाटिकामा आयोजित पाँचौं साँस्कृतिक एवम् पर्यटन महोत्सवमा निर्माण गरिएको आदिबासी जनजाति मगर समुदायको परम्परागत (इम) घर । शुक्रबारदेखि सुरु भएको महोत्सव माघ ३ गतेसम्म चल्नेछ ।

img

सोमबार, २५ पुस २०७९, ०८ : ५१

प्रतिक्रिया