तस्बिर : रासस
रुकुम (पूर्व) / रुकुम (पूर्व) सिस्ने गाउँपालिका १ र २ मा सामान ढुवानी खच्चड । देउखोलाबाट सडक सुविधा नपुगेका ती स्थानमा खच्चडमार्फत् सामान ढुवानी गर्न एक देखि दुई दिनसम्म लाग्दछ ।
प्रतिक्रिया