ताप्लेजुङको फुुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा अवस्थित छिरिङ नेपाली हातेकागज उद्योगमा सुकाएर राखिएको हातेकागज । नेपाली हातेकागज सरकारी कामकाज तथा विदेशसमेत निर्यात हुँदै आएको छ ।
प्रतिक्रिया