सूर्योदयको किरणसगै देखिएको दोर्जेलाक्पा हिमाल । पाँचपोखरी थाङ्पाल गाँउपालिकामा रहेको सो हिमाल सिन्धुपाल्चोकले मात्र नभई काभ्रेपलाञ्चोक, काठमाडौँलगायतका ठाँउबाट देख्न सकिन्छ । सरकारले घोषणा गरेको घुम्नै पर्ने १०० स्थानमध्येको पाँचपोखरीको शिरमा सो हिमाल रहेको छ ।
प्रतिक्रिया