ताजा समाचार

गोमा कुटिको दर्शन गर्दै भक्तजन

सोमबार, २५ पुस २०७९, १२ : ०२

शंखरापुर - शंखरापुर नगरपालिका साँखुमा अवस्थित धार्मिकस्थल शालीनदी क्षेत्रमा रहेको गोमा कुटिमा दर्शन गर्दै भक्तजन । माधवनारायण शालीनदी मेला पौष शुक्लपक्षदेखि एक महिना चल्ने गर्छ । 

सोमबार, २५ पुस २०७९, १२ : ०२

प्रतिक्रिया