ताजा समाचार

सखर

सोमबार, २५ पुस २०७९, १२ : ४५

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारको साँगुरीमा उखुको रस पकाएर डल्ला बनाउन कचौंरामा राखिएको सखर । यहाँ उत्पादित सखर प्रतिकिलो रु २३० देखि रु २५० मा बिक्री गरिन्छ । 

सोमबार, २५ पुस २०७९, १२ : ४५

प्रतिक्रिया