ताजा समाचार

शुक्लाफाँटामा बाह्रसिंगाको झुण्ड

सोमबार, २५ पुस २०७९, १४ : ५३


कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा देखिएको बाह्रसिंगाका झुण्ड । विश्वमै सबैभन्दा ठूलो झुण्डमा बाह्रसिंगा देख्न निकुञ्जका रुपमा शुक्लाफाँटा परिचित छ । 

सोमबार, २५ पुस २०७९, १४ : ५३

प्रतिक्रिया