ताजा समाचार

वाइनाकुलरको सहायताले जलपंछी नियाल्दै गरेका गणक

सोमबार, २५ पुस २०७९, १५ : ५३

कञ्चनपुर - बेलौरी नगरपालिकाको पुरैनी ताल नजिकको सीमसार क्षेत्रमा वाईनाकुलरबाट जलपंछी नियाल्दै गरेका गणक । तीन दिन अघिदेखि कञ्चनपुरमा जलपंछी गणनाको कार्य शुरु भएको छ । 

सोमबार, २५ पुस २०७९, १५ : ५३

प्रतिक्रिया