तस्बिर : रासस
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणस्थल । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाएको छ ।
प्रतिक्रिया