तस्बिर : रासस
बेनी / म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगरको परिवारले परम्परागत घुम्ती गोठमा गर्नुभएको गाईभैँसी पालन । घर्तिमगरको गोठमा अहिले ३२ वटा भैँसी र २२ वटा गाई रहेका छन् ।
प्रतिक्रिया