ताजा समाचार

सक्खरको व्यापार

मंगलबार, २६ पुस २०७९, १३ : ०५

बिक्रीका लागि व्यापारीले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित हटियामा राखेको सक्खर खरिद गर्दै उपभोक्ता । माघे सङ्क्रान्तीमा तराई मधेशको प्रत्येक घरमा  चिउरा, भुजा र तिलको लड्डु  बनाउन सक्खर प्रयोग गरिन्छ ।
 

मंगलबार, २६ पुस २०७९, १३ : ०५

प्रतिक्रिया