तस्बिर : रासस
ताप्लेजुङ - ताप्लेजुङको फुलपातेडाँडामा लोक्ताबाट नेपाली हाते कागज बनाउँदै उद्यमी महिला । नेपाली हाते कागज सरकारी कामकाजमा प्रयोग हुनुका साथै विदेशमासमेत निर्यात हुँदै आएको छ ।
प्रतिक्रिया