ताजा समाचार

टेलिकमको सेवा विस्तार

बुधबार, २७ पुस २०७९, ०८ : ४४

गलकोट / जैमिनी नगरपालिकाको शिर वडा नम्बर १०, ७ र ४ को सङ्गम स्थलमा रहेको थन्थाप भगवती माईको मन्दिर नजिकैको डाँडामा नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई मोबाइल सेवा लक्षित गर्दै राखेको टावर ।

बुधबार, २७ पुस २०७९, ०८ : ४४

प्रतिक्रिया